×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सफल भयो इन्जिनियरिङका विद्यार्थीहरुको आन्दोलन, वृद्धि गरिएको इन्जिनियरिङ अध्ययन शुल्क फिर्ता !

PRIME CA

सफल भयो इन्जिनियरिङका विद्यार्थीहरुको आन्दोलन, वृद्धि गरिएको इन्जिनियरिङ अध्ययन शुल्क फिर्ता !

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ ।इन्जिनियरिङ अध्ययन संस्थानले द्धि गरिएको इन्जिनियरिङ अध्ययन शुल्क फिर्ता लिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र विद्यार्थी संगठनबीच भएको वार्तामा इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको हो ।

५ बुँदे सहमतिसँगै विद्यार्थी संगठनहरूले समेत आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: