×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजार सुधारका लागि अर्थ सरोकारले उठाएका आवाजहरु बोर्डका लागि पनि सहयोगी बनेका छन्’ : बोर्ड अध्यक्ष हमाल (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार

PRIME CA

‘बजार सुधारका लागि अर्थ सरोकारले उठाएका आवाजहरु बोर्डका लागि पनि सहयोगी बनेका छन्’ : बोर्ड अध्यक्ष हमाल (भिडियो)

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अर्थ सरोकार डटकमले उठाएका आवाजहरु बजार सुधारका लागि सहयोगी बनेको बताएका छन् । अर्थ सरोकार डटकमको सातौँ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिंदै बोर्ड अध्यक्ष हमालले यस्तो बताएका हुन् । साथै उनले आगामी दिनमा पनि अर्थ सरोकारले बजार सुधारमा थप भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन् ।
बजारबारे अर्थ सरोकारले गरेको अध्ययनले बोर्डलाई पनि सहयोग गरेको बताउँदै अध्यक्ष हमालले बजार सुधारका काममा बोर्ड अर्थ सरोकारसँगै रहेकोसमेत बताएका छन् ।
हेरौँ, बोर्ड अध्यक्ष हमालसहित अन्य दिग्गज व्यक्तिहरुले अर्थ सरोकारको बार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देश भिडियोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: