×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् समस्याग्रस्त घोषणा भएका १३ सहकारी, बचतकर्ताको रकम फिर्ता हुन वर्षौं लाग्ने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

यी हुन् समस्याग्रस्त घोषणा भएका १३ सहकारी, बचतकर्ताको रकम फिर्ता हुन वर्षौं लाग्ने !

Artha Sarokar

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहकारी विभागले समस्याग्रस्त सहकारीको विवरण सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै विभागले २०७४ साल साउनदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको हो ।

यसअवधिमा विभागले १३ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै २०७५ साल असार १८ गते एकै दिन ९ वटा सहकारी समस्याग्रस्त घोषणा भएका छन् ।

त्यस्तै, २०७४ साल कात्तिक २० गते एउटा, २०७५ फागुन १९ गते एउटा, २०७६ साउन १२ गते एउटा र २०८० साउन १ गते एउटा गरी कुल १३ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको पाइएको छ । जसमध्ये अधिकांश सहकारीका बचतकर्ताहरुले हालसम्म पनि आफ्नो बचत फिर्ता पाएका छैनन् । अझै पनि समस्याग्रस्त घोषणा भएका सहकारीबाट बचतकर्ताको रकम फिर्ता हुन वर्षौं लाग्ने देखिएको छ ।

यस्तो छ समस्या ग्रस्त घोषणा भएका १३ सहकारीको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी