×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सस्तोमा गाडी भाडामा लिएर घुम्न जाऔँ, सजिलो रेण्टलले दिन्छ गज्जबको सुविधा… (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सस्तोमा गाडी भाडामा लिएर घुम्न जाऔँ, सजिलो रेण्टलले दिन्छ गज्जबको सुविधा… (भिडियो ब्रिफिङ)

Artha Sarokar

११ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सबैसँग गाडी हुँदैन, तर परिवारसँग कतै जानु परे वा साथीभाई मिलेर कतै घुम्न जानु परे गाडी भए झनै सजिलो हुन्छ । विदेशबाट फर्केको तपाईं, कतै घुम्ने प्लान बनाउने तपाईं, वा परिवारसहित कतै जाने योजनामा हुनुभएको तपाईं पक्कै पनि सस्तो, भरपर्दो र सजिलो गाडी भाडा सेवाको खोजीमा हुनुहुन्छ । अर्कोतिर तपाईंको गाडी छ, र भाडामा लगाउने सोच बनाईराख्नु भएको छ भने तपाईं पनि सजिलै भाडामा लाग्ने र सजिलै पैसा आउने तरिका वा प्लेटफर्म खोजिरहनुभएको छ होला । यदी यस्तो हो भने तपाईंहरु दुवै थरीका मान्छेलाई असाध्यै काम लाग्न सक्छ ‘सजिलो रेन्टल’ ।

सजिलो रेण्टल भाडामा गाडी दिने र गाडी भाडामा लिने एउटा प्लेटफर्म हो । तपाईंलाई गाडी चाहिएमा सजिलैसँग गाडी बुक गर्न मिल्ने र तपाईंको गाडी भाडामा लगाउनुपरे पनि सजिलै भाडामा लगाउन सकिने यो प्लेटफर्म उपयुक्त प्लेटफर्म हो । भिडियोमा हेर्नुहोस् यसैसम्बन्धी हामीले सजिलो रेण्टलका सीईओ दामोदर फुयाँलसँगको संवादपछि तयार पारेको विशेष कार्यक्रमः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी