×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीएसआरको बजेटले कर्मचारीलाई चकलेट बाँडेको सिटिजन्स बैंकले सेयरधनीलाई मात्र ५.७९ प्रतिशत नगद लाभांश दिने !

LAXMI SUNRISE BANK
GLOBAL

सीएसआरको बजेटले कर्मचारीलाई चकलेट बाँडेको सिटिजन्स बैंकले सेयरधनीलाई मात्र ५.७९ प्रतिशत नगद लाभांश दिने !

३१ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सीएसआरको बजेटले कर्मचारीलाई चकलेट बाँडेको सिटिजन्स बैंकले सेयरधनीलाई मात्र ५.७९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
नियामक राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो ।   कम्पनीको हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ छ ।
यसको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी