×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सीएसआरको बजेटले कर्मचारीलाई चकलेट बाँडेको सिटिजन्स बैंकले सेयरधनीलाई मात्र ५.७९ प्रतिशत नगद लाभांश दिने !

SAGARMATHA CEMENTS
काठमाडौँ । सीएसआरको बजेटले कर्मचारीलाई चकलेट बाँडेको सिटिजन्स बैंकले सेयरधनीलाई मात्र ५.७९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
नियामक राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो ।   कम्पनीको हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ छ ।
यसको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal