काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट आफना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई (कर सहित) नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरे पछि सेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ ।
आघिल्लो वर्ष लघुवित्तले कर सहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्