काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।
लघुवित्तको मंगलबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १२.३६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पेश गर्नेछ । सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुने जनाईएको छ ।
लघुवित्तले गत वर्ष भने १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्