काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त भएका छन् ।
कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले बोहरालाई कामु सिइओमा नियुक्त गरेको हो ।
बोहरा लघुवित्त बैंकर्स संघका निवर्तमान कार्यबाहक अध्यक्षसमेत हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्