Skip to content
LAXMI SUNRISE BANK

जुवाखालबाट ७ व्यवसायीहरुसहित पूर्वजर्नेल पक्राउ,  १६ लाख ८२ हजार ५ सय रुपैयाँ बरामद !

अर्थ सरोकार

काठमाडौँ । जुवाखालबाट ७ व्यवसायी १ पूर्व जर्नेल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरले  छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।

पूर्व जर्नेलले लामो समयदेखि नियमित रुपमा ठुलो खाल खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा माप्रेको थियो । पहिला घरमै जुवा खेलाउने भए पनि अहिले भने क्लासिक टावरको ए ब्लकमा जुवा खेलाउँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १६ लाख ८२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK