काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड सेटिङमा लागेको आरोप लगाएका छन् । अर्थ समितिको बैठकमा शुक्रबार बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले यस विषयमा रास्वपाले आन्तरिक अनुसन्धान गरिरहेकोसमेत दाबी गरे ।
उनले नियामक निकायमा भईरहेको सेटिङलाई अन्तराष्ट्रियकरण गर्नेसमेत बताएका छन् । साथै उनले बोर्ड र प्राधिकरणले गरेको सेटिङमा मन्त्रालयले हस्तक्षेप गर्नुपर्नेसमेत बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्