काठमाडौँ । सामाजिक संजाल टिकटकमाथि सरकारले गरेको प्रतिबन्धविरुद्ध सर्वोच्चमा ८ वटा रिट परेका छन् । टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने मागसहित रिट परेको हो ।
पेश भएका ९ वटा रिट निवेदनहरुका लागि पहिलो पेशी सोमबार तोकिएको हो । आइतबार छटको विदा परेकाले सोमबारका लागि पेशी तोकिएको हो । प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्