काठमाडौँ । बैतडीबाट ६ जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । राती पार्टी गर्ने भन्दै कुखुरा फर्मबाट ब्रोइलर कुखुरा र मरमसला चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले कुखुरा फर्मबाट दुईवटा ब्रोइलर कुखुरा, खुर्सानी, टमाटर, अदुवा, प्याज, धनिया र मसला चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई चोरी गर्दै गरेको अवस्थामा प्रक्राउ गरिएको हो ।
हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्