काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजिनामा दिएका छन् । टिकटक बन्द गर्न ‘हात धोएर लागे’पनि एनसेल प्रकरणमा सहयोग नगरेको बात लागेपछि दूरसंचार प्राधिकरणका अध्यक्षले राजिनामा दिएका हुन् ।
खनालले संचार तथा सुचना मन्त्री रेखा शर्मालाई राजिनामा पत्र बुझाएका छन् । बुधबारदेखि लागू हुने गरी राजिनामा दिएको जनाईएको छ ।
उनले दूरसंचार प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको प्रक्रिया चलिरहेको समयमा राजिनामा दिएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्