×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मनिष अर्याल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मनिष अर्याल नियुक्त

Artha Sarokar

३ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मनिष अर्याल नियुक्त भएका छन् । फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

अर्यालले शुक्रबार नियामक नेपाल राष्ट्र बैंकबाट सपथ लिने कार्यक्रम छ । उनी जाल्पा र किसान लघुवित्तको मर्जर कमिटिको संयोजकसमेत हुन् ।

‘पदमा रहुन्जेल सकेको राम्रो गर्छु ।’ अध्यक्षमा नियुक्त भएपछि अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘गर्नुपर्ने काम धेरै छन् । सकेको राम्रो गर्छु ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी