काठमाडौं । सुनकाण्डमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो अनुसन्धान नसकिउन्जेल सम्मका लागि भन्दै राजिनामा दिएका हुन् ।
मंगलबार बसेको पार्टी पदाधिकारीको बैठक उनलाई राजिनामा दिन लगाउने, अन्यथा निलम्बन गर्ने विषयमा छलफल गरेको थियो । त्यसपछि निलम्बन हुने डरले उनले आफैंले राजिनामा दिएका हुन् ।
प्रहरीले उनीमाथि सुन प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्