काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरसम्बन्धि अन्तिम स्वीकृत दिएसँगै यी दुई संस्थाले बुधबारबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।
मर्जरपछि यी दुई संस्थाले ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नाममा संयुक्त कारोबार गर्ने जनाईएको छ । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।
मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका-८ काभ्रेपलाञ्चोकमा रहनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्