Skip to content
LAXMI SUNRISE BANK

डिजेल र ममट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो, ग्याँसको यथावत

अर्थ सरोकार

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । आयल निगमले आजै राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

हवाई इन्धनमा भने मूल्यवृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK