काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनमा सदस्यहरुले उठाएको छानविन समितिको मागको अन्तत: सम्बोधन भएको छ । एक्यानका पूर्व अध्यक्ष दीपक पाण्डे र नवनिर्वाचित अध्यक्ष अरुण राउत दुबैले छानविन समिति बनाउन एक्यान तयार भएको पुष्टी गरेका हुन् ।
‘पूर्व अध्यक्ष, अहिलेको कार्य समिति र विषय उठान गरेकामध्येबाट एक जनासमेत राखेर छानविन समिति गठन गर्ने निर्णय भएको छ ।’ एक्यानका पूर्व अध्यक्ष पाण्डेले भने, ‘अव छानविन समितिले यो केस टुंग्याउँछ ।’
संघको सपथ कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अरुण राउतले पनि एक्यानमा देखिएका समस्याबारे संघ गम्भीर रहेको र कमजोरीहरु सच्याउँदै अगाडी बढ्ने प्रतिबद्धतासमेत जनाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्