×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीबी राईलाई पक्राउ गर्न लामिछानेले मागे मलेसियन गृहमन्त्रीको सहयोग, पक्राउ पार्लान् त सहकारी ठग ?

PRIME CA
GLOBAL IME BANK

जीबी राईलाई पक्राउ गर्न लामिछानेले मागे मलेसियन गृहमन्त्रीको सहयोग, पक्राउ पार्लान् त सहकारी ठग ?

२३ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सहकारी ठगी गरेर भागेका जीबी राईलाई नेपाल ल्याउन गृहमन्त्री रवि लामिछानेले मलेसियन गृहमन्त्रीको सहयोग मागेका छन् । मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गर्दै नेपालका गृहमन्त्री लामिछानेले जीबी राईलाई पक्राउ गर्न सहयोग मागेका हुन् ।

उनीविरुद्ध ३ महिनाअघि नै रेड कर्नर नोटिस जारी भईसकेको छ । जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै लामिछानेको चर्को आलोचना भईरहेको छ ।

सूर्यदर्शन सहकरी र सुप्रिम सहकारीमा बचतकर्ताको बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी ठगी गरेर राई लामो समयदेखि फरार छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: