काठमाडौं। कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीले टोलीले चितवनबाट पक्राउ गरेको हो।
उनले कान्तिपुर सहकारीका बचतकर्ताको ६ अर्ब रुपैयाँ र पशुपति सहकारीको २ अर्ब गरी कुल ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।
सहकारीका संचालक र अध्यक्षले बचतकर्ताको बचत हिनामिना गरी निजी सम्पत्ति, घरजग्गा र होटलमा लगानी गरेको पाइएको थियो ।
हाल उनलाई पक्राउ गरी काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्