काठमडौं। हुलास फिनसर्भ हायर लिमिटेडले आइपीओ जारी गर्ने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ। सभा असार १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने भएको छ।
सभामा कम्पनीले प्रिमियम, बुक बिल्डिङ वा अंकित मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
उक्त सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेपछि मात्र थप प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ।
त्यसैगरी, कम्पनीको अधिकृत पुँजी, जारी र चुक्ता पुँजी वृद्धि गर्ने बारे विशेष प्रस्ताव पनि पेश हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्