Skip to content
LAXMI SUNRISE BANK

एक हजार दरका ५ सय १५ थान नक्कली नोटसहित दुई महिला पक्राउ

अर्थ सरोकार

काठमाडौं। एक हजार दरका ५ सय १५ थान नक्कली नोट सहित दुई महिला पक्राउ परेका छन्।  पक्राउ पर्नेमा कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ रहेका छन्। 

उनीहरूलाई प्रहरी टोलीले कलंकी स्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट पक्राउ गरेको हो। 

नक्कली नोटको कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको  हो। 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK