×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झरीपछि डुबेको धनगढी, यसरी गरियो डुबानमा फसेका नागरिकको उद्धार… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

झरीपछि डुबेको धनगढी, यसरी गरियो डुबानमा फसेका नागरिकको उद्धार… (फोटो-कथा)

भुमिदत्त तिवारी

४ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गतराति परेको अविरल वर्षाका कारण धनगढीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अझ बाढी र डुबानको उच्च जोखिममा रहेको धनगढी उपमहानगरपालिका-१८ स्थित नुकलीपुर बस्ती नै डुबानमा परेको छ ।

खुटिया खोलामा आएको बाढी बस्तीमा पसेपछि नुकलीपुर बस्तीका अधिकांश घर डुबेका छन् भने खाद्यान्न, लत्ताकपडा, कागजात लगायका अत्यावश्यक सबै सामाग्री बाढीमा डुबेको छ ।

बस्तीमै बाढी पसेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानासहितको टोलीले बाढीमा फसेका १० जना महिलाहरुलाई उद्धार गरेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी