×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दर्जन बढी बैंकहरुमा सर्किट लेभलको कारोबार, ‘बैंकिङ’ सेक्टरमा बुल सुरु भएको हो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दर्जन बढी बैंकहरुमा सर्किट लेभलको कारोबार, ‘बैंकिङ’ सेक्टरमा बुल सुरु भएको हो ?

Artha Sarokar

१३ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दर्जन बढी बैंकहरुमा सर्किट लेभलको कारोबार भएको छ । मौद्रिक नीति लचिलो देखिएपछि दर्जन बढी बैंकका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज बजारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक लिमिटेडमा सर्किट लागेको छ भने कुमारी बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, कृषि बिकास बैंक लिमिटेड लगायतका बैंकमा सर्किट लेभलको कारोबार भएको छ ।

राष्ट्र बैंकले सहज लचिलो मौद्रिक नीति ल्याएपछि सेयर बजारका लगानीकर्ताहरु हौसिएका छन् । मदुरिक नीतिपछिको पहिलो कारोबार दिनमा नेप्सेमा दोश्रो सर्किटसमेत लागेको थियो ।

पछिल्लो समय सेयर बजारका जानाकरहरुले पनि अव बैंकको पालो आएको र बैंकमा बुल नआई सेयर बजारमा समग्र बुल नआउने बताउँदै आएका थिए । अन्ततस् सेयर बजारका ट्रेडरहरु पनि अरु सेक्टरबाट बैंकमा सिफ्ट भईरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी