×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने !

Artha Sarokar

१८ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने भएको छ । बुद्ध एयरले असारमा विवाह गरेका जोडीलाई काठमाडौंदेखि पोखराको दुईतर्फी हवाई टिकट उपहार दिने भएको हो ।

बुद्ध एयरको टिकट उपहार पाउनका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्वीर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । 

त्यस्तै, यसरी पोष्ट भएका नवविवाहित ४ जना भाग्यशाली जोडीहरूलाई बुद्ध एयरले पोखराको दुईतर्फी हवाई टिकट उपहार स्वरूप प्रदान गर्ने जनाएको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी