Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्धाका फरार प्रतीवादी पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ४ घर भएर कलङ्की बस्दै आएका ३२ वर्षीय किरन सिंह साउद रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले साउदलाई कालिमाटीबाट पक्राउ गरेको हो ।

त्यस्तै, हरिस भाटको जाहेरीले १२ लाख बिगो भएको मुद्दामा उनीविरुद्ध कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । किरनको थप अनुसन्धान र कारबाहीको लागि अपराध अनुसन्धान कार्यालयले कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK