काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछी अहिले काठमाडौंका विभिन्न स्थानका सडकपेटी सुन्दर देखिन थालेका छन् । सडकपेटी सुन्दरसँगै अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज भएको छ ।
काठमाडौँको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनी सकेका छन् भने बल्खु कुलेश्वर क्षेत्रको सडकपेटी बन्ने काम जारी छ ।
यसरी काठमाडौँका विभिन्न स्थानमा बनेका सडकपेटी दृष्टिविहीन व्यक्तिहरूका लागि हिँड्न सहज हुने गरी बनाइएको छ । काठमाडौँ महानगरपालिका भित्रका सडकपेटीहरू एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजना अनुसार निर्माण कार्य धमाधम भई रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्