×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानको सेयर बजारमा आकर्षक बढोत्तरी

LAXMI SUNRISE BANK
GLOBAL

पाकिस्तानको सेयर बजारमा आकर्षक बढोत्तरी

१९ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। पाकिस्तानको सेयर बजारमा आकर्षक बढोत्तरी देखिएको छ। बुधबार पाकिस्तानको सेयर बजार सूचक ‘केएसई-१००’ इतिहासमै पहिलो पटक ८० हजार बिन्दुमा पुगेको हो।

‘केएसई-१००’ बुधबार २:३० बजेसम्ममा  ७४३.५२ अंकले बढेर हालसम्मकै उच्च ८०,२८७.७५ बिन्दुमा पुगेको हो । केएसई १०० सूचक मंगलबारको कारोबारमा पनि ७९,५५२ को उच्च विन्दुमा पुगेर बन्द भएको थियो । उक्त रेकर्ड बुधबार नै तोडिएको हो ।

लगानीकर्ताहरु सरकारी स्वामित्वका कम्पनीहरुमा आकर्षित भएपछि सेयर बजार नयाँ उचाईमा पुगेको अन्तराष्ट्रिय संचारमाध्येमहरुले जनाएका छन्।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी