काठमाडौं। पाकिस्तानको सेयर बजारमा आकर्षक बढोत्तरी देखिएको छ। बुधबार पाकिस्तानको सेयर बजार सूचक ‘केएसई-१००’ इतिहासमै पहिलो पटक ८० हजार बिन्दुमा पुगेको हो।
‘केएसई-१००’ बुधबार २:३० बजेसम्ममा ७४३.५२ अंकले बढेर हालसम्मकै उच्च ८०,२८७.७५ बिन्दुमा पुगेको हो । केएसई १०० सूचक मंगलबारको कारोबारमा पनि ७९,५५२ को उच्च विन्दुमा पुगेर बन्द भएको थियो । उक्त रेकर्ड बुधबार नै तोडिएको हो ।
लगानीकर्ताहरु सरकारी स्वामित्वका कम्पनीहरुमा आकर्षित भएपछि सेयर बजार नयाँ उचाईमा पुगेको अन्तराष्ट्रिय संचारमाध्येमहरुले जनाएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्