Skip to content
LAXMI SUNRISE BANK

खाने नुनको मूल्य बढ्यो

अर्थ सरोकार

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । करोपोरेसनले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुन प्रतिकेजी ६ रुपैयाँले बढाएको हो।

नयाँ मूल्यसूचीअनुसार प्रतिकेजी २० रुपैयाँ पर्ने आयो नुनलाई अव उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ भने थोक बिक्री मूल्य २३ रुपैयाँ रहेको छ।

त्यसैगरी न्यू शक्ति नुन थोक बिक्री मूल्य १७ रुपैयाँ र उपभोक्ता मूल्य २० रुपैयाँ रहेको छ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK