काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कागतीको मूल्य घट्दा हरियो धनियाँको मूल्य बढेको छ । कागती ५० रुपैयाँले घटेर प्रतिकेजी २०० रुपैयाँ र हरियो धनियाँ १३० रुपैयाँले बढेर ४०० रुपैयाँमा किनबेच भईरहेको छ।
नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, भन्टा लाम्चो ८० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी ११०, मकै बोडी १००, घिउ सिमी लोकल १४०, घिउ सिमी राजमा १३०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १००, लौका १००, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला १००, झिगुनी ९०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ८०, भिण्डी १२०, स्कुस ९० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १८० रुपैयाँ, तोरीको साग १३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १३०, कन्य च्याउ १४०, डल्ले च्याउ ३३०, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १००, ब्रोकाउली १२ ०, चुकन्दर ६०, रातो बन्दा ६०, जिरीको साग ३००, सेलेरी १८०,पार्सले ५५०, पुदिना ५५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी ११०, हरियो लसुन १४०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २३०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २००, अनार ३५०, आँप (मालदह) १००, आँप (दसहरी) १००, मौसम १६०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ११०, हाइब्रिड काक्रो ६०, रुख कटहर ४०, नासपाती (लोकल) ८०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्