Skip to content
LAXMI SUNRISE BANK

इमानको कार्यवहाक अध्यक्षमा सापकोटा

अर्थ सरोकार

काठमाडौं । आर्थिक मिडिया संचालक संघ (इमान)को कार्यवहाक अध्यक्षको जिम्मा डिल्ली प्रसाद सापकोटालाई दिइएको छ ।

अध्यक्ष रोयल आचार्य चीन भ्रमणमा जाने भएपछि सापकोटालाई कावा अध्यक्षको जिम्मेवारी दिइएको हो ।

इमानमा दुई दर्जन बढी आर्थिक मिडिया आवद्ध छन् ।

कावा अध्यक्ष सापकोटा अर्थबजार डटकमका संचालक हुन् भने इमानका उपाध्यक्षसमेत हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK