×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्र चलायमान हुनासाथ बैंकिङ क्षेत्रमा बुल आउने निश्चित’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘अर्थतन्त्र चलायमान हुनासाथ बैंकिङ क्षेत्रमा बुल आउने निश्चित’

Artha Sarokar

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘सेयर गुरु’ सुबास चन्द्र भट्टराईले अर्थतन्त्र चलायमान हुना साथ बैंकिङ क्षेत्रमा बुल आउने दाबी गरेका छन् ।

नराम्रो कम्पनी उचालेर पोर्टफोलियो र इन्डेक्स दुवै नबढ्ने बताउँदै उनले कमजोर कम्पनी बढ्दा कालान्तारमा खाने घाटा नै भएकोले यसमा लगानीकर्तालाई सचेत हुनसमेत उनको आग्रह छ ।

हाल बैंकहरुको ब्याजदर घट्दा पनि सेयर बजारमा उत्साह देखिएको छैन । नेप्से परिसूचक ३ हजार बिन्दुसम्म पुगेर पुन: २५ सयको बिन्दुमा झरेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी