काठमाडौँ । रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।
शुक्रबार पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सोहि दिन नै पोखरा पुर्याईएको थियो ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्