×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीले बिना धितो ३ लाख बढी ऋण दिन नपाउने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सहकारीले बिना धितो ३ लाख बढी ऋण दिन नपाउने !

Artha Sarokar

१ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारीबाट बिना धितो ३ लाखभन्दा बढिको ऋण प्रवाह गर्न नपाउने व्यवस्था गर्दैछ ।

राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशनको प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था गरेको हो ।

मस्यौदामा सहकारीले नियमित बचत गरिरहेका सदस्यलाई बचत रकमको ५ गुणा वा बढीमा ३ लाखमध्ये जुन कम हुन्छ सो बराबर रकम मात्रै बिना धितो ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी बिना धितो सहकारी संस्थाबाट ऋण प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यको जमानी लिनुपर्ने पनि मस्यौदामा व्यवस्था गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी