×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न अदालतको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न अदालतको आदेश

Artha Sarokar

२ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौँले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी