काठमाडौं । पोखरा फाइनान्सको ‘एक्विजिसन डिल’ लगभग फाइनल भएको छ । एक वाणिज्य बैंकले फाइनान्सलाई प्राप्ति गर्ने सर्तसहित डिल फाइनल भएको हो ।
दबै वाणिज्य बैंकका अध्यक्षले सल्लाह गरी डिल फाइनल गरेका हुन् । स्वापका विषयमा अन्तिम सहमति नभइसकेकाले दुबै बैंकले बैंकको नाम गोप्य राखेका छन् ।
प्राप्तिपछि बैंकको नाम हाल सो वाणिज्य बैंकको नाम रहेकै नाम रहने, सिइओ र अध्यक्ष पनि सो वाणिज्य बैंककै रहनेगरि सम्झौता हुन लागेको छ । स्वाप पनि बाहिर चर्चामा आएभन्दा निकै सम्मानजनक रहनेछ । सम्मानजनक स्वापमा प्राप्ति हुने भएपछि फाइनान्सको भित्री अवस्था बाहिर चर्चा चलेजस्तो गार्हो स्थिति नरहेको बुझ्न सकिन्छ ।
अहिले भइरहेको कुराकानीमा अन्यथा नभए छिटोमा बैशाख १ र ढिलोमा आउँदो साउन १ बाट एकीकृत कारोबार हुनेगरि अघि बढ्ने तयारी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्