काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध परेको मुद्दामा न्यायाधीश प्रल्हालकुमार योगीको इजलासले उनलाई १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्