Skip to content
LAXMI SUNRISE BANK

राजावादीको आन्दोलनमा एक जनाको मृत्यु

अर्थ सरोकार

काठमाडौँ । राजावादीको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा घाइते भएका एक जनाको मृत्यु भएको हो ।

उनको घाँटीमा गोली लागेको थियो ।

किर्तिपुर बस्ने २९ वर्षका सविन महर्जनको अस्पताल लोइजाने क्रममा मृत्यु भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK