×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी संकटः सरकारले गठन गर्यो कर्जा असुली न्यायाधीकरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहकारी संकटः सरकारले गठन गर्यो कर्जा असुली न्यायाधीकरण

Artha Sarokar

१३ असार २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले कर्जा असुली न्यायाधीकरण गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कीर्तिबहादुर बस्नेतको अध्यक्षतामा न्यायाधीकरण गठन गरेको हो ।

न्यायाधीकरणमा अन्य दुई जना वसन्तराज पुरी र गोविन्दनाथ शर्मा सदस्य छन् । 

उक्त न्यायाधीकरणले सहकारी संस्थाको ऋण असुली सम्बन्धी मुद्दाको कारबाही र किनारा लगाउने अपेक्षा गरिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी