Skip to content
LAXMI SUNRISE BANK

फेरि बल्झियो सुनचाँदी व्यवसायीको आन्दोलन, पसल बन्द गरेर सडकमा उत्रिए (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । सुनचाँदी व्यवसायी पसल बन्द गरेर फेरि सडक आन्दोलनमा ओर्लिएका छन् । शुक्रबार व्यवसायीले पसल बन्द गरेर न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि उनीहरुले यसअघि पनि प्रदर्शन गरेका थिए ।

उनीहरुले दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK