काठमाडौँ। काठमाडौँमा वर्षा भएको छ । लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौँ उपत्यकामा वर्षा भएसँगै सर्वसाधारणले राहत महसुस गरेका हुन्।
वर्षाले किसानलाई पनि राहत मिलेको छ । पानी परेपछि उपत्यका भित्रका खोला एवम् नदीमा पानीको सतह बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:






Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्