काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-साँगा खण्डलाई ६ लेनमा विस्तार गर्ने काम धमाधम भइरहेको छ ।
सडक विस्तारको कामले साँगा क्षेत्रमा सवारी साधन आवतजावतमा समस्या हुँदै आएको छ । पानी परेको मौसममा सो खण्ड यात्रुहरुका लागि निकै जोखिमपूर्ण मानिन्छ । तस्विरमा हेर्नुहोस् हाल विस्तार भइरहेको सडकको अवस्थाः

(तस्विरः नेपाल न्युज बैंक)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्