Skip to content
LAXMI SUNRISE BANK

धोबीखोलाको सरसफाइ हुँदै (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ। डिभिजन वन कार्यालयका कर्मचारीहरू सरसफाइमा खटिरहेका छन्। काठमाडौँको नयाँ बानेश्वरस्थित धोबीखोलाको सरसफाइमा वन कार्यालयका कर्मचारीहरू खटिरहेका हुन्। 

उनीहरूले धोबीखोलामा बगेका फोहोर तथा रुखका हाँगाहरू हटाएका छन्। वर्षा हुनासाथ पानीको बहाव बढेर सो खोला साह्रै फोहोर हुने गर्छ। 

यतिसम्मकी धोबीखोलाको बाढी सडकसम्म आइपुग्ने गरेको छ । तस्विरमा हेर्नुहोस् खास झलक: 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK