×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकका ग्राहकले फ्रन्टलाईन हस्पीटलको सेवामा १० प्रतिशत छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकका ग्राहकले फ्रन्टलाईन हस्पीटलको सेवामा १० प्रतिशत छुट पाउने

Artha Sarokar

८ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंक र फ्रन्टलाईन हस्पीटलबीच छुट सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौँ महानगरपालिका वडा नं १०, बानेश्वर स्थित फ्रन्टलाईन हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा फ्रन्टलाईन हस्पीटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले हस्पीटलमा १० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा फ्रन्टलाईन हस्पीटलमा प्राप्त गर्न सकिनेछ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी