काठमाडौँ । डिशहोमले आकर्षक अफर ल्याएको छ । कम्पनीले कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको हो ।
अफर अन्तर्गत वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले रु. ७,९९९ पर्ने फोर-के स्ट्रीमर उपहार स्वरूप दिनेछ ।
यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ । उपहार प्राप्त गर्न, ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन् ।
यस विशेष अभियानमार्फत डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै, आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्