काठमाडौँ । प्रभु बैंक लिमिटेड र काठमाडौँ महानगरपालिका वडा नं. २२ न्युरोडस्थित जोय स्टोरबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुबिधामा विशेष छुट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले आइफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत र आइफोन र म्याकबुक एक्सिसोरिजमा २० प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै, बैंकका क्रेडिट कार्ड होल्डरहरुले इन्सट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् ।
उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्