काठमाडौँ । आन्दोलनका क्रममा भाटभटेनीमा आइसक्रिम चोरेको अभियोगमा स्कुलबाटै निकालिएका शिक्षक निर्दोष देखिएका छन् ।
रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर स्टोरमा अइसक्रिम चोरेको भन्दै कालिका मानवज्ञान विद्यालयले शिक्षक शिवशंकर शुक्लालाई बर्खास्त गरेको थियो ।
तर, उनले आइसक्रिम नचोरेको बरु खस्न लागेको आइसक्रिम मात्र उठाइदिएको तथ्य बाहिरिएको छ । यस्तो तथ्य बाहिरिएसँगै शिक्षक शुक्लालाई स्कुलले पुनः जागिरमा राख्ने तयारी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्