काठमाडौँ ।सहकारी संस्थाहरुको विषयलाई प्रभावकारी बनाउनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बीच सहमति भएको छ । ललितपुरस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सोही अवसरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ सार्वजनिक गरेको छ ।
प्राधिकरणले भए गरेका काम कारवाही तथा भावी योजना विषयमा समेत जानकारी गराइएको छ । संशोधन भएको नयाँ सहकारी ऐनमा समेत सहकारी प्राधिकरणले नेपाल चार्टड संस्थासँग समन्वय गरेर काम गर्नसक्ने भएअनुसार सहमति भएको प्राधिकरणले जनाएको छ ।
देशभर यसले नेपालमा रहेका काम गर्ने सहकारीहरुको सुपरीवेक्षण गर्ने जिम्मेवारी नेपाल चार्टड संस्थाका सदस्यहरुलाई दिने व्यवस्था गर्न लागेको प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्