काठमाडौँ । अन्तत: केपी शर्मा ओलीले राजिनामाको तयारी गरेका छन् । देशभर जेनजी जागेपछि ओलीले राजिनामाको तयारी गरेका हुन् ।
यता जेनजीहरुले भने राजिनामा दिएर मात्र नहुने भन्दै आफ्ना माग सबै पूरा हुनुपर्ने अडान लिने तयारीमा छन् ।
उनलाई सत्तारुढ दलका नेताहरुले पनि राजिनामाको सल्लाह दिईसकेका छन् । काँग्रेस नेताहरुले पनि ओलीले राजिनामा दिनुपर्ने र आफुहरुले सरकार छोड्नुपर्ने बताईरहेका छन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्