Skip to content
LAXMI SUNRISE BANK

कलंकीको स्थिति तनावग्रस्त (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा जेनजीहरुले विहानै देखि प्रदर्शन गरिरहेका छन् । कलंकीमा उनीहरुले टायर बालेर ढुंगामुडासहित प्रदर्शन गरेका हुन् ।

अहिले कलंकीको स्थित तनावग्रस्त बनेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK